नेपाल
जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको भिडियो चर्चामा, डब्लूएचओका महानिर्देशकले गरे प्रशंशा
काठमाडौं – मुस्ताङमा जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको भिडियो यति बेला भाईरल बनेको छ । यसै भिडियोलाई लिएर विश्व स्वास्थ्य संगठन...

