नेपाल
पाँच पूर्वप्रधानमन्त्रीको एकै स्वर – प्रधानमन्त्री ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र र कानुनको शासनमाथि घात
काठमाडौं – पाँचजना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र र कानुनको शासनमाथि घात काम भइरहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल...

