समाचार
निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, लोकतान्त्रिकको बहुमत
काठमाडौ- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको ११ औं अधिवेशनमा तीन जना प्रतिस्पर्धीलाईपछि पार्दै उनी महासंघको अध्यक्ष भएका...

