समाचार
चुडामणी शर्मालाई रिहा गर्न सर्वोच्चको आदेश, शर्मा अन्य भ्रष्ट्राचार मुद्दाका अभियुक्त सरह होइनन्
काठमाडौं २७ साउन, । राजस्व विभागका निलम्बित महानिर्देशक एवं कर फर्छ्यौट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ...

