समाचार
प्रधानमन्त्री ओलीले गरे कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताल भवनको उद्घाटन ,सन् २०२१ को अन्त्यसम्ममा सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइसक्ने दाबी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन ।उद्घाटन पछि प्रधानमन्त्री ओलीले सन् २०२१ को...

