२०८३ साउन २८ गते | 13th of August 2026

राजनीति

जनार्दन शर्मा विरुद्धको प्रमाण भेटिएन – छानबिन समिती

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ। २२ असारमा...