नेपाल
प्रदेश ५ को प्रदेश सभा बैठकमा तोडफोड, मन्त्रीले भने – “यिनीहरूलाई बाहिर घिसारेर निकालिहाल्नूस्, निकालिहाल्नूस्
काठमाडौ – दाङ राजधानी बनाउने विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदहरूले सभाकक्ष तोडफोड गरी माइक र कुर्सी भाँचिदिएका छन । दाङलाई प्रदेशको स्थायी मुकाम...

