समाचार
‘म नेपालको प्रधानमन्त्री हो, राष्ट्रघाती सम्झौता किन गरौंला,’? : प्रधानमन्त्री देउवा
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना राष्ट्रघाती हो भन्नेहरूले उक्त सम्झौता पढ्दै नपढेको बताएका छन्। नेकपा (माओवादी केन्द्र)...

