समाचार
गण्डकीमा कृष्णचन्द्र नेपालीलाई बहुमतको सरकार बनाउने बाटो खूल्यो, मुख्यमन्त्री गुरूङले बिश्वासको मत लिन सकेनन
काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सदनमा राखेको विश्वासको मत प्रस्ताव फेल भएको छ । प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा २७ मत र विपक्षमा...

