Slider
प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको प्रधानन्यायाधीश जबराको धारणा
काठमाडौं– प्रधानन्यायाधीशको राजीनामा माग्दै अन्य न्यायाधीशहरुले इजलासमा काम नगर्दा मंगलबार दोस्रो दिन पनि इजलासमा हुने सुनुवाइ अवरुद्ध भएको छ ।मंगलबार कुनै पनि बेन्च नबसेको...

