Slider
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा मन्त्री मागेको समाचारबारे खैलाबैला, अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय : सर्वोच्च
काठमाडौं – आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुईजना मन्त्री मागेको चर्चा सुरु भएको छ । नागरिक तहबाट छ महिनाका लागि मन्त्री बनाउने भन्दै प्रधानन्यायाधीशले भाग...

