समाचार
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई एमालेले भन्यो – अप्रत्यासित
काठमाडौं- सत्तारुढ नेकपा (एमाले)ले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई अप्रत्यासित भनेको छ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित...

