२०८२ कार्तिक १७ गते | 2nd of November 2025

एनआरएन

नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन नभएकोमा दुःख व्यक्त

काठमाडौँ – गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन नभएको...